तामाङ घेदुङ द्वारा सरकारले सार्वजनिक बिदा कटौती गरेकोमा प्रेस बिज्ञपति जारी

याम्बु –  नेपाल सरकारले आदिवासी जनजातिको पर्व प्रवर्धनका लागि यस अघि दिदै आएको सार्वजनिक बिदा कटौती गरेकोमा नेपाल तामाङ घेदुङ द्वारा प्रेस बिज्ञपति जारी गरेको छ |१५ चैत्र २०७४

साभारः तामाङ अनलाइनबाट

Comments