नेपाल आयल निगमले बुवधार वृद्वि गरेको मूल्य फिर्ता लिएको छ। निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्वि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता भएको हो।
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता
डिजेल, पेट्रोल, ग्यासको मूल्यवृद्वि फिर्ता

Source : AnnapurnaPost

Comments