कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर (नामावलीसहित)

२६ कात्तिक, काठमाडौं । पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेस चुनावी कमाण्डर तोकेको छ ।


कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर (नामावलीसहित)

मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको हो ।


नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले तोकेको केन्द्रीय प्रतिनिधिहरु यसप्रकार छन् ।

क्र.सं.जिल्लाकेन्द्रीय प्रतिनिधि
सोलुखुम्बुखिलानाथ दाहाल
संखुवासभाधना खतिवडा
भोजपुरतारामान गुरुङ्ग
ओखलढुंगामृदुला कोइराला
ताप्लेजुङकेशवकुमार बुढाथोकी
पाँचथरवेनुपराज प्रसाई
खोटाङरमा पौडेल
नुवाकोटप्रा. वासुदेव घिमिरे
रसुवाबहादुर सिंह लामा
१०धादिङरामेश्वर उपाध्याय
११सिन्धुपाल्चोकमिन विश्वकर्मा
१२दोलखापुष्पा भुषाल
१३रामेछापशोभाकर पराजुली
१४मुस्ताङशोभियतबहादुर अधिकारी
१५म्याग्दीतिलक रानाभाट
१६बाग्लुङकुमार खड्का
१७मनाङडा. हिमलाल घिमिरे
१८लम्जुङधनबहादुर मास्की राना
१९गोरखाभेषराज दुवाडी
२०रूकुम (पूर्वी भाग)कृष्ण कार्की
२१रोल्पापार्वता डि.सी. चौधरी
२२रूकुम (पश्चिम भाग)गेहेन्द्र गिरी
२३जाजरकोटगोविन्द मल्ल
२४हुम्लाडा. प्रमोद अर्याल
२५मुगुडिल्लीराज तिवारी
२६जुम्लासरस्वती शाह
२७कालिकोटआशा वि.क.
२८डोल्पाविद्या खनाल
२९दार्चुलानरेन्द्र सिंह भण्डारी
३०बझाङशंकरप्रसाद पाण्डे
३१बाजुराअरुणप्रकाश सिंह राठौर
३२बैतडीदिलेन्द्रप्रसाद बडू
साभारः अनलाइन खबर

Comments